चर्चित गायिका ज्योति मगर अचानक जेलमा !



छोटा लुगा लगाएर तथा स्टेज कार्यक्रमहरुमा निकै जमेर चर्चामा आएकी गायिका ज्योती मगर जेलमा पुगेकी छन् ।

उनी कतिपय गीत तथा स्टेज प्रोग्रामहरुमा गर्दै आएको नृत्यले समेत निकै चर्चित हुँदै आएकी छन् । ज्योतिले लगाउने गरेका छोटा लुगा तथा उनले देखाउने गरेको नृत्यले उनी बेलाबखत विवादमा आइरहन्छिन् ।

यसरी विवादमा आइरहने ज्योति जेलमा पुगेकी छन् । तर, उनी कुनै नराम्रो काम गरेर साँच्चिकै जेलमा भने पुगेकी होनन् । न त वास्तविक जेलमा कुनै कैदी बन्दीलाई भेट्न नै ।

खासमा उनी सुवास कँडेलको जेल नामक एउटा कार्यक्रममा पुगेकी हुन् । उक्त जेल नामक कार्यक्रममा सञ्चारकर्मी कँडेलले ज्योतिसँग उनको भावी योजना र वर्तमान बारे कुराकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News