वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोना संक्रमित




काठमाडौं, वैशाख ६
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवारमा कोरोना संक्रमण भएको छ ।

श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News