वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोना संक्रमित


 



काठमाडौं, वैशाख ६
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवारमा कोरोना संक्रमण भएको छ ।

श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: ६ बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्