यी ५ कुरा, लुकाएर राख्छन् प्रत्येक स्वास्नी मान्छेले आफ्नो लोग्नेबाट


 


प्रायः गरेर हाम्रो दैनिक जीवनमा केही यस्तो कुरा हुन्छन्, जसलाई हामीले अरुहरुलाई बताउन चाहँदैनौँ ।

कयौँ पटक त जीन्दगी सँगसँगै बिताउने पति पत्निले पनि आफ्ना धेरै कुरा एकअर्कालाई बताउन चाहँदैनन् र मनको कुरा मनमा नै दबाएर राख्छन् ।

भनिन्छ, ‘आइमाइले मनमा कुनै पनि कुरा पचाउँन सक्दैनन् भनेर’ ।

तर महिलाहरुको जीवनमा केही यस्तै कुरा हुन्छन् जसलाई उनले जीवन साथीसँग पनि भन्दैनन् किनभने उनले यस्तो कुरा बताउन आफ्नो वैवाहिक जीवनको लागि राम्रो हुँदैन भनेर सोच्छन् ।

पढ्नुहोस् यी हुन् त्यस्तै केही कुरा जसलाई महिलाहरुले आफ्नो पतिसँग पनि लुकाएर राख्छन् ।

(१) आइमाइले आफ्नो पहिलो प्रेममा बितेका पलहरुको बारेमा बताउन चाहँदैनन् । उक्त कुरालाई उनले बिर्सन सक्दैनन् अर्थात त्यो कुराको सम्झना उनको मनमा अझैपनि आईरहन्छ । यसको बारेमा उनले आफ्नो पतिसँग कुरा बताउन चाहँदैनन् ।

(२) पति पत्निको कुनै कुरालाई लिएर दुबै जना सहमत हुँदैनन् । तर लडाँई झगडा हुनबाट बाँच्नको लागि पतिको प्रत्येक कुरामा हँ मा हँ मिलाएर रह्नछन् यद्यपि यो कुरालाई पनि पत्निले पतिबाट लुकाएर राख्छन् ।

(३) आइमाइले आफ्नो पतिलाई आफ्नो बिरामी पनि लुकाउँछन् । किनकी आफ्नो बिरामीलाई लिएर पतिले आपत्ति खेप्नुनपरोस् ।

(४) आइमाइको बारेमा यो कुरा साँचो हो उनको कोही नै कोही सीक्रेट जरुर हुन्छ, जसलाई आफुले मनमा नै सजाएर राख्छन् तर आफ्नो पतिलाई चाँही बताउँदैनन् ।

(५) घरेलु खर्चबाट बाँचेको रुपैयाँ पनि पत्निले आफ्नो पतिबाट लुकाएर राख्छन् पतिलाई बताउन चाँहदैनन् बरु पतिलाई आवश्यक परेको खण्डमा दिएर सहयोग गर्छन् । एजेन्सी

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्