अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण




काठमाडौं, वैशाख २६
अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण देखिएको छ । संक्रमणको आशंकापछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिँदै संक्रमणपछि गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य नै छ ।

स्वास्थ्य मापदण्डको पालना गर्दै उनी हामआइसोलेसनमा छन् । साथै उनले सबैलाई सचेत रहन आग्रहसमेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News