एन्फाको बन्द सत्र समाप्त, मतदान पक्रिया सुरु



काठमाडौं, कात्तिक ८
नेपाली फुटबलको अभिभावकीय संस्था अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व छनोटका लागि जारी बन्दसत्र समाप्त भएको छ ।
बन्दसत्र समाप्त भएसँगै मतदान पक्रिया सुरु भएको छ ।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बिहान ९ बजेदेखि शुरु भएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष छनोट गर्नेछ ।

निर्वाचन समितिले ३ बजेदेखि मतदान हुने बताएपनि बन्दसत्रमा ढिलाई भएकाले मतदान पनि ढिला गरी सुरु भएको हो ।

अध्यक्षका लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा्छिरिङ शेर्पा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News