काजलले माने पछि सलमानले तेस्रो पटक उनीसँग यस्तो गर्ने


 


kajal-and-salman

एजेन्सी ।
फिल्मी फेयर म्यागेजिनको रिपोर्ट अनुसार काजलको ‘दबांग थ्री’मा सलमानलाई विरोधी लीड रोलको अफर मिलेको छ ।

खास गरेर यसको बारेमा अरबाज खानको उत्पादन कम्पनि सलमान खान वा फेरि काजलको तर्फबाट नै कुनै किसिमको तत्काल कुनै अफिसल सुचना छैन । तर सुन्नमा आएअनुसार यो मज्जदार जरुर छ ।

यदि काजल यस रोलको लागि तयार हुन्छिन् भने काजल र सलमान यो तेस्रो पटक ठुलो पर्दामा स्त्र्रिन हेयर गर्दैगरेको देखिएको छ । यस अघि सलमान र काजलले ‘प्यार किया तो डरना क्या’ र ‘कुछकुछ होता है’ मा सँगै काम गरिसकेका छन् ।

अघि नै खबर आइसकेको छकि ‘दबंग थ्री’मा सोनाक्षी सिन्हा  छैनन् र सलमान अरु नै नयाँ एक्ट्रीस सँग रोमान्चक गरिरहेका देखिने छन् ।

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्