यी ७ चलचित्र जसमा दामी सेक्स सिनहरु छन्


 


२०१५को फ्रेन्च फिल्म हो ‘लभ’ यसमा जतिपनि लभ मेकिङ सिनहरु थिए ती सबै राम्रा थिए । यी फिल्महरुमा कलाकारहरुले साँच्चै एक अर्कालाई सेक्स गरेका थिए ।

अझपनि हामी यहि सोचिरहेका छौंकि कम्तिमा मेनस्ट्रिम फिल्ममा सेक्स यद्यपि शुटिङ गरिँदैन तर यो फिल्मले हाम्रो यो भ्रमलाई चिरेको छ ।

क्लिक थर्नुहोस् यो सुचिमा अरुहरु को को छन् । यो अमेरिकन एकदमै रोमान्टिक कमडीमा सेक्स कमेडी भन्नु नै उचित हुन्छ ।

जापानी फिल्म ‘ इन द रेल्म अफ सेंसेज’ को कथा पनि एक जना साइको किलर महिलाले गरेकी छन् ।जसले आफ्नो सेक्स पार्टनरको सेक्स पछि गर्छिन् ।

इटलीको मशहुर अभिनेत्री तथा फिल्म मेकर आसिया अर्जेतोँ को जीवनमा बनेको फिल्म ‘स्कारलेट दीवा’को पनि लभ मेकिङ सिन राम्रै थियो ।

फिल्म ‘पिंक फ्लमिङगोज’ आफ्नो समयको हिसाबले यति राम्रो थियोकि १९७२ मा यो फि ल्मलाई रिरलज हुनबाट रोक लगाइएको थियो ।

यदि तपाईलाई टाढाका देशहरुमा मात्रै यस्त फिल्महरु बन्छन् भनेर यो जानकारी तपाईको लागि हो । हाम्रै छिमेकी देश भारतको एक बंगाली फिल्म ‘छत्रक’मा लीड एक्टर अनुब्रत बासुले साँच्चै नै पाओली सँग ओरल सेक्स गरेको थियो ।

२०१० मा बनेको फिल्म ‘ गान्डु’लाई त्यसको सेक्स सिनका कारण रिलीज गर्न दिएको थिएन । एजेन्सी

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्