भारतिय कलाकारले यसरि मनाउँदैछन तिहार



amir-khan-111
काठमाण्डौ, कार्तिक १३
तिहारमा रमाइलो गर्ने चाहाना सबैको हुन्छ । तर रमाइलो को पनि तरिका फरक फरक हुन सक्छ । भारतिय कलाकारले चैँ कसरि मनाउँदैछन त तिहार ?

सुपर स्टार आमिर खानले दिपावलीको अवसर पारेर आफ्नै घरमा पार्टीको आयोजना गरेका छन । त्यहिँ पार्टीमा परिवारका सबै सदस्य लिएर जाने बिचार भने नायक संजय दत्तको रहेको छ ।

sanjay

सवैजना आमिर खानकै घरमा मिलेर लक्ष्मी पुजा गर्ने योजनामा रहेका छन । यो सँगै आमिर खानले आफ्नो घरमा अन्य थुप्रै कलाकारलाइ दिपावलीका लागि बोलाएका छन ।

उनले आयोजना गरेको पार्टीमा कलाकार ऋतिक रोशनले पनि त्यहिँ तिहार मनाउने छन । उनिहरुले भव्यताका साथ सँगै लक्ष्मी पुजा गर्ने खुलासा गरेका छन ।

hritik-roshan

यसैबिच अभिनेत्रि दीपिका पादुकोण आफ्नो हलीउड फिल्म एक्सएक्सएक्स द रिर्टन अफ जेंडर केजको प्रचार प्रसार गर्दै उनि आफ्नै घर बेंगलुर जान्छिन । जहाँ उनि परिवारमा भाई , बहिनीको साथ मनाउँछिन ।

dipika

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News