Deshko News
१४ आश्विन २०८०, आइतबार

छक्का पन्जाको टोली ले गर्यो ब्यान्ड बाजा सहित परिक्रमा



chhaka-panjaकाठमाडौं, कात्तिक १३

गएको भाद्र २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा’ ले प्रदर्शनको ५१ दिन मनाएको छ । कार्तिक १३ गते आज फिल्मले प्रदर्शनको ५१ औ दिनको अवसरमा राजधानिका बिभिन्न सिनेमा हलहरुमा पुगेर दर्शक सङ्ग खुशी साटासाट गरेको छ ।

फिल्म प्रदर्शनरत गोपिकृष्ण्, गङ्गा , गुणा , कुमारी हल लगायत राजधानिक बिभिन्न १२ हलहरुमा फिल्म टोली पुगेको छ ।

दिपकराज गिरी , दिपाश्री निरौला , प्रियंका कार्कि, जितु नेपाल , बर्षा राउत , नम्रता सापकोटा लगायतका कलाकारको टोली ब्यान्ड बाजा सहित नगर परिक्रमा गर्दै हल हल मा पुगेको हो ।

फिल्मले जम्मा २२ हल मा आफ्नु प्रदर्शनको ५१ दिन मनाउन सफल भएको हो ।

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News