ऐश्वर्यासँगको हट सिनमा किन डराएका थिए रणबीर? हेर्नुहोस् यस्तो छ रहस्य



aish-ranbir-3

एजेन्सी ।

चलचित्र ‘ए दिल है मुस्किल’मा रणबीर कपुर र ऐश्वर्या राय बच्चनको इन्टीमेट सिनको विषय निकै चर्चामा आइरहेको छ ।

हाल नै रणबीरले एक रेडियो च्यानललाई दिएको अन्तर्वातामा यो कुराको खुलासा गरेका छन् कि ऐश्वर्यासँगको इन्टीमेट सिन गरिरहेका बेला उनले कस्तो महसुश गरेका थिए ।

अन्तर्वाता भइरहेको बेला चलचित्रमा ऐश्वर्यासँग इन्टीमेट सिन गरिरहेका बेला उनलाई केही समस्या पनि परेका थियो । रण्बीरले बताए अनुसार उक्त सिन दिइरहेका बेला रण्बीर लजाइरहेका थिए । उनका हात लाजले कापिरहेका थिए । र एश्वर्याको गालामा छुँदा पनि लाज महसुश भइरहेका थियो ।

यसपछि ऐश्वर्याले आफैंले भने यो सिनलाई सही तरिकाले गर्नु भन्दै यो एक्टीङ हो भनेर सम्झाए पनि ।

फेरि रणबीरले भने ‘त्यही भएर मैले पनि सोचे, यस्तो मौका कहिल्यै मिल्छ कि मिल्दैन । त्यही भएर मैले पनि मौकामा चौका हानेको ।’

यसको साथसाथै उनले यो पनि बताए की उनको पहिलो चोटी ऐश्वर्यासँगको भेट कहिले भएको थियो ?

रणबरिले भने ‘जतिखेर म कक्षा १० मा पढिरहेको थिएँ त्यतिखेर ऐश्वर्या पापाको फिल्म ‘आ अब लौट चले’ मा एक्टीङ गरिरहेकी थिइन् ।
र म उति बेला असिस्टेन्ट डाइरेक्टर थिएँ ।

त्यहि फिल्मको सेटीङले हाम्रो मित्रता बढ्यो । उनले मजाकमा यो पनि भने आफ्नो त्यो उमेरमा पनि आफु ऐश्वर्याको लागि निकै आकर्षक थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News