हेर्नुहाेस् प्रेम देखाउने यी हुन् ७ प्रकारका किस


 


प्रेम देखाउने र आफ्नो सत्य प्रेम महशुस गराउने सबै भन्दा असरदार तरिका किस हो । किस गर्न पनि एउटा कला हो ।

तपाई यसमा जति सक्रिय हुनुसक्नु हुन्छ त्यति नै असरदार तरिकाले पार्टनरलाई प्रेम पनि महशुस हुनसक्छ ।

यसको लागि किसका अलग अलग तरिका अन्दाज गर्नसक्नु हुन्छ ।

पढ्नुहोस् ७ अलग अलग किसका तरिका 

अमेरिकन किस

अमेरिकन किस पनि फ्रेन्च किस जस्तै हुन्छ । तर यसमा जिब्रोको प्रयोग गरिँदैन । आफ्नो पार्टनरको कम्मर समाएर आफ्नो नजिक ल्याउनु पर्छ ।

र, राम्ररी चुम्न पर्छ । उनको पिठ्युँमा आफ्नो हातले अलिकति सपोर्ट गरेर झुकाउन पर्छ । र रोमान्टीक पल आनन्द लिनै मै बिताउनुहोस् ।

सिंगल लिप किस

पार्टनरलाई आफ्नो प्रेमबाट प्रभावित पार्न सिंगल लिप किसले तपाईको मदत गर्न सक्छ । पार्टनर तिर झुक्नुहोस् र उनको एउटा ओठमा रोमान्टिक तरिकाले चुम्न सुरु गर्नुहोस् । यो कुराको ध्यान राख्नुहोस् किस गरिरहेको समय ओठलाई नकाट्नुहोस् ।

फ्रेन्च किस

पार्टनरलाई आफ्नो प्रेमको महशुस गराउनु चाहनु हुन्छ भने फ्रेन्च किस तपाईको लागि एकदमै राम्रो तरिका हो । यो तरिकाले तपाईको पार्टनरलाई पनि उत्तेजना उत्पन्न गराउँछ ।

यसमा आफ्नो जिब्रो आफ्नो पार्टनरको मुखमा राखेर उसलाई चारै दिशामा घुमाइन्छ । मुखसँग मुख मिलाएर फ्रेन्च किस गरिन्छ ।

लिप ट्रेस किस

पार्टनरको ओठको बीचमा मायालु पाराले आफ्नो जिब्रो बेर्नुहोस् र गर्मी जोशले किस गर्नुहोस् । यसले पार्टनरमा उत्तेजान बढ्छ र तपाई अन्तरंग पलहरुको आनन्द लिनुहोस् ।

निबल किस

आफ्नो पार्टनरलाई उत्तेजना पार्न चाहनु हुन्छ भने निबल किसको प्रयोग गर्नुहोस् । पार्टनरको तल्लो ओठलाई समाउनुहोस् र विस्तारै काटे जस्तो गर्नुहोस् ।

यस कुराको ख्याल राख्नुहोस् यसबीचमा बढी उग्र भएर धेरै जोरले नकाट्नुहोस् । यसले दर्द हुन्छ र आफ्नो अन्तरंग पलहरुको मज्जा बिग्रिन्छ ।

बर्फिला किस

आफ्नो पार्टनरलाई मज्जादार तरिकाले किस गर्न चाहनु हुन्छ भने यो तरिका उपनाउनुहोस् । यो निश्चित छ यसले तपाईको पार्टनरलाई रोमान्चित गर्नेछ ।

आफ्नो ओठको बीचमा बरफको टुक्रा राख्नुहोस् र आफ्नो पार्टनरलाई किस गर्न सुरु गर्नहोस् । जबसम्म तपाईको मुखमा बरफ पुरै पानि बन्दैन पार्टनरलाई किस गर्दैगर्नुहोस् ।

छिपकली वाला किस

के तपाईले छिपकली लाई आफ्नो जिब्रो बाहिर निकाल्दै गरेको देख्नुभएको छ ? यो पनि त्यही तरिकाको एउटा किस हो । जसमा पार्टनर र आफ्नो ओठको प्रयोग बिना नै एक अर्कालाई किस गरिन्छ ।

कसैलाई यो केही फोहोर पनि लाग्न सक्छ तर कसैले कसैसँग गहिरो सम्बन्ध राख्न चाहनु हुन्छ भने उनको लागि यो तरिका अति नै उपयोगी हुन्छ । एजेन्सी

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्