यी हुन् विश्वका धनी पोर्न स्टार, कसको सम्पति कति ?


 


एजेन्सी ।

हालै गरिएको एउटा सर्वेक्षणले देखाए अनुसार पोर्न क्षेत्रमा वर्षेनी कमाएको ९० अर्ब डलर अर्थात १० लाख करोड रुपैयाँ देखि ९९ अर्ब डलर (११ लाख करोड रुपैयाँ) सम्म रहेको छ । यो अमेरिकाको ठुलो स्पोर्ट्स लिग्स र यहाँ सम्मकी हलिउडको कमाई भन्दा बढी हो ।

हेर्नुहोस् सबै भन्दा धनी पोर्न स्टार र उनिहरूकाे सम्पति

निक्की बेंस : सम्पति १० लाख डलर

nikki

युक्रेन र क्यानडा देखि ताल्लुक राख्ने यी पोर्न स्टारसँग १० करोड रुवैयाँ भन्दा बढी को सम्पति रहेको छ ।

२०१० मा यी ‘पेंटहाउस पेट’ रहेकी थिइन् र गएको वर्ष यिनी ‘पेट अफ द इयर’मा छानिएकी थिइन् ।

निक्की बेंसले मे २०११ मा क्यानडाको राजधानी टोरन्टोमा मेयर पदको पर्चा भरेको थियो । तर पछि फिर्ता लिएकी थिइन् ।

आसा अकीराः सम्पति १५ लाख डलर

akiraa

जापानी अमेरिकी पोर्न स्टार आसाले आफ्नो जीवनको सुरुवात एक स्ट्रपरको रुपबाट गरेकी हुन् ।

तर आजभोली उनी एसियन देशहरुका ठुला पोर्न स्टार मध्ये एक हुन् ।उनको सम्पति लगभग १६ करोड रुपैयाँ पुगिसेको छ ।

लिसा एन :  सम्पति २० लाख डलर

lisaa

लिसा एनले बिहाइण्ड द क्यामरा रोल र केम अप रोल्सको लागि पनि योग्य मानिने एक हुन् । उनले आफ्नो नयाँ कम्पनि पनि खोलेकी छन् । उनीसँग लगभग २२ करोड रुपैयाँको सम्पति रहेकको छ ।

सनी लियोन : कुल सम्पति २५ लाख करोड

sanni

सनी लियोन लाई निचिन्ने त कमै होलान् । उनी अब आफ्ना उत्पादक पति डेनियल र आफ्नै पनि उत्पादन कम्पनि सनलस्ट बनाइसकेकी छिन् ।
उनकी कुल सम्पति २६ करोड रुपैयाँको आसपास रहेको छ ।

साशा ग्रे : कुल सम्पति ३० लाख डलर

gray

आफुलाई १४ वर्षको उमेरमा नै पोर्नस्टारको क्षेत्रमा कदम चलाउने साशा ग्रेले २१ वर्षको उमेरमा यसलाई त्यागिन् र मुख्य धाराको फिल्म तर्फ मुड घुम्यो ।

उनको पहिलो फिचर पिल्म ‘द गर्लफ्रेण्ड एक्सपेरियनस’ ले धेरै साराहाना पायो । उनीसँग करिब २० करोड रुपैयाँको सम्पति रहेको छ ।

जेना हेज : सम्पति ३७ लाख डलर

hes

फेब्रौरी १९८२मा जन्मेकी जेना हेज अमेरिकी डाइरेक्टर मडर र पूर्व पोर्न स्टारले अडल्ट इन्डस्ट्रीका धेरै अवार्ड्स जितेकी छन् । अहिले उनीसँग करिब करिब ४० करोड रुपैयाँको सम्पति रहेको छ ।

ब्री आल्सनः सम्पति ५० लाख डलर

breeee

आल्सनको केही समयका लागि चार्ली सीनसँग सम्बन्ध रह्यो । पोर्न फिल्म बाहेक उनले सेक्ट टायजबाट पनि उनले रुपैयाँ कमाइन् ।

उनीसँग अहिले लगभग ५३ करोड रुपैयाँ भन्दा बढीको सम्पति रहेको छ ।

जेसी जेनः सम्पति ८० लाख डलर

jesi

पोर्न स्टनर जेसी जेन लेखिका, प्ले ब्वाई टीभीकी हस्ट त हुन नै । उनले रक्सीको एक ब्राण्ड पनि सुरु गरेकी छन् । उनको सम्पति ८५ करोड रुपैयाँ भन्दा बढीको रहेको छ ।

टेरा प्याट्रिकः सम्पति १ करोड ५० लाख डलर

pyatrikaa

प्याट्रिकले आफ्नो युवा जीवन १९९९ देखि सुररु गरिन् र उनले २००३ मा ‘विविड’बाट उत्पादन सुरु गरिन् ।

२००८ मा उनले पोर्न इन्डस्ट्रीको लागि फिल्म शुट गर्न बन्द गरिन् । तर वेबसाइट र उत्पादन कम्पनि चलिरहेको छ । उनीसँग लगभग डेढ अर्ब रुपैयाँको सम्पति रहेको छ ।

जेना जेमसनः सम्पति ३ करोड डलर

jena-jemsan

स्ट्रपर र ग्लेमर मोडेलको रुपमा काम गरेपछि जेमसन १९९३मा उत्तेजक भिडीयोमा काम गर्न सुरु गरिन् ।

सन २००० मा उनले एडल्ट इन्टरटेनमेन्ट कम्पनि क्लब स्थापित गरिन् । उनलाई पोर्न क्वीन पनि भनिन्छ ।

२००८को एवीएन अवार्डस पाएपछि उनले उक्त पोर्न इन्डस्ट्रबाट राजीनामा गरिन् ।

फरि उनी २०१३ देखि वेबक्याम मोडेलको रुपमा प्रदर्शन गरिरहेकी छन् । उनको कुल सम्पति ३ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्