५१ बर्षमा शाहरुख खान


 


sssssskkkkkकाठमाडौं, कात्तिक १७

भारतका चर्चित कलाकार शाहरुख खानले आफ्नो ५१ औँ जन्म दिन भव्यताका साथ मनाउँदैछन । कलाकारिता क्षेत्रमा लामो समय देखि सफल्ता बटुलिरहेका नायक शाहरुख खानले आज आफ्नो ५१ जन्मोत्सव भब्यताका साथ मनाईरहेका हुन ।

skkhan

दुई दशक भनदा लामो समय देखि हरेक दर्शकको मनमा बस्न सफल शाहारुख खानले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन । सन १९८९ मा टीवी शो फौजि बाट कलाकारिता सुरु गरेका उन्ले १९९२ मा चर्चित कलाकार ऋषि कपुर र दिव्या भारती सँग पहिले पटक मुख्य भुमिकामा दिवाना चलचित्रमा अभिनय गर्ने मौका पाएका थिए ।

2-dewaana

प्रय जस्तो शाहरुख खान भनेपछि दर्शकले उन्लाई र चर्चित नायिका काजोल लाई सम्जिने गर्दछन । उनको र काजल सँगका प्राय फिल्म हेर्न दर्शक मन पराउथे ।

sarukh-and-kajol

शाहरुख खान लाई भारत सरकारले पद्यंश्री पुरसकार द्धारा सम्मान समेत गरेको छ । साथै उन्को मुख्य भुमिका रहेको पहिलो चलचित्र दिवाना बाट पनि उन्ले उत्कृष्ट सम्मान प्राप्ति गरेका थिए ।

प्रय जसो सबै चलचित्रमा सफलता हात पारेका उन लाई किंग खान , बादशाहा लगाएत नाम लिने बितिकै दर्शकले चिन्ने गर्छन ।

ssssskkkkk-one

शाहरुख खान का तिन जना सनतान पनि छन जस्को नाम आर्यन , सुहाना र अबराम ।

saruk-khan-and-his-fim

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्