एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)


 


काठमाडौं, माघ २७
२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार परीक्षा आगामी वैशाख ९ गते शुक्रबारदेखि वैशाख २० गते मंगलबारसम्म हुनेछ ।

पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा रहेको छ ।

यस्तो छ तालिका

प्रकाशित मिति: २७ माघ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्