डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको विनिमयदर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा कायम भएको थियो । भने, मंगलबार बढेर अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा कायम भएको छ

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अन्य देशको मुद्राको विनिमयदर यस्तो छः

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News