५३ प्रमुख जिल्ला अधिकारीको सरुवा, कुन जिल्लामा को गए ? काठमाडौं, २६ जेठ गृह मन्त्रालयले ५३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । मंगलबार सरुवा भएका प्रजिअहरुमा १३ सहसचिव र ४३ उपसचिव स्तरका छन् । onsnews