बलिउड अभिनेता रणबीर सिंहलाई कसले हाने२१ थप्पड


 


ranbir-singh

एजेन्सी ।

डाइरेक्टेड फिल्म बेफिक्रको टाइटल गीत हालै रिलीज भएको छ ।

यस गीतमा फिल्मका नेतृत्त्व जोडा रणबीर सिंह र वाणी कपुर एक अर्काको लाइब्रेरीको स्ट्रिपिङ, फुटबल खेलबाट बल चोर्ने तथा सामानहरु मध्येबाट चड्डी चोर्ने चेतावनी दिन्छन् र पुरा पनि गरिरहेका देखिन्छन् ।

गीतको एउटा सीनमा रणबीर सिंह रुपैयाँको लागि थप्पड खाइरहेका पनि देखिन्छन् ।

जानकारहरुका अनुसार रणबीरले यो एक सीनको लागि २१ थप्पड खानुपर्यो ।

जानकारहरुले भनेका छन् ‘मेथड एक्टर हुनाले रणबीरले सीनलाई पुर्ण बनाउनको लागि साँच्चै नै थप्पड खाने फैसला गरेका हुन् ।’

बरु पहिले नै यो तय भएको थियो कि सीनमा केही जुनियर आर्टिस्टले रण्बीरलाई थप्पड हान्ने एक्टिङ गर्नेछन् ।

तर रणबीरले ती जुनियर आर्टिस्टलाई जोरले थप्पड हान्नको लागि भने ताकि उनको गालामा साँच्चै नै थप्पड खाएको मान्छेको जस्तो देखियोस् ।

डिसम्बर ९ को दिन रिलिज हुनलागेको फिल्ममा रणबीर पहिलो चोटी आदित्य चोपडाको निर्देशनमा काम गरिरहेका छन् ।

त्यहि यस फिल्ममा पहिलो चोटी नै उनको जोडा वाणी कपुरसँग भइरहेको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्