आखिर किन हेरेनन् अभिषेकले एेश्वर्याको फिल्म ?


 


abisek-bachhanकाठमाण्डौ , कार्तिक २०

भारतका चर्चिन नायक अभिषेक बच्चनले आफ्नै पत्नि को चलचित्र नहेरेको खुलासा भएको छ । लामो समयको अन्तराल पछि भारतिय चर्चित नायिका एश्वर्या राय वच्चन यतिबेला चर्चामा आएकि छिन चलचित्र ए दिल हे मुस्किल बाट ।
उनको चलचित्र चलेको एक हप्ता भईसकेपनि उन्का पतिले चलचित्र नहेरेको कुरालाई आश्चर्यको रुपमा लिइएको छ । बाहिर बाट जति चर्चा चलिरहेपनि उन्ले चलचित्र नहेर्नुको पछाडि कारण भने रहेको अभिषेकको भनाई छ ।
साथै यो बिचमा आफु पनि फिल्म सिटिमा सुटिङमा ब्यस्त रहनुपरेका कारण चलचित्र हेर्नलाई समय अभाब रहेको उनको भनाई रहेको छ । तर आफु उनको चलचित्र आएकोमा खुशि रहेको समेत उन्को भनाई रहेको छ ।
अब छिट्टै समय निकालेर चलचित्र हेर्ने अभिषेकको चाहाना रहेको बताइएको छ । एश्वर्या राय वच्चनको चलचित्र ये दिल हे मुस्किलले यतितबेला सफल्ता हात पारिरहेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्