सलमान खानको पनि चाहाना अमेरिकी राष्ट्रपति हिलारी क्लिन्टन



salman-and-hilariकाठमाण्डौ , कार्तिक २०

भारतका चर्चित नायक सलमान खानले अमेरिकाको राष्ट्रपति हिलारी क्लिन्टन भए हुन्थ्यो भन्ने चाहाना व्यक्त गरेका छन ।

अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने विषयले चर्चा पाइरहेको बेला नायक सलमान खानले यस्तो चाहाना ब्यक्त गरेका हुन ।
यतिबेला अमेरिकाको राष्ट्रपति पदका लागि डोनाल्ड ट्रंप र हिलारी क्लिन्टन प्रतिस्पर्दा मा रहेका छन ।

सलमान खानले ट्वीटरमा ट्वीट गर्दै अमेरिकामा हुन गइरहेको राष्ट्रपति पदका लागि हिलारी क्लिन्टन लाई राष्ट्रपतिमा देख्न पाए हुन्थ्यो भन्ने चाहाना व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News