सुनिल शेट्टीका छोराले पनि फिल्म खेल्ने


 


aahan-sethiकाठमाण्डौ, कार्तिक २१

भरतिय कलाकार हरु प्राय जस्तो आफना सन्तानलाइ पनि चलचित्र क्षेत्रमा चर्चित बनाउन चाहान्छन ।

हुन त हरेक अभिभावक को चाहाना हुन्छ आफ्ना सनतान लाई चर्चा मा ल्याउने । अनि सरल माध्यम हो चलचित्र क्षेत्र ।

यस्तै भर्खरै सुन्नमा आएको छ कि भारतिय नायक सुनिल शेट्टी ले छोरा अहान शेट्टीलाई चलचित्र क्षेत्रमा प्रवेश गराउने सोच बनाका छन ।
सन २०१५ मा बनेको हिरा नामको चलचित्रमा सुनिल शेट्टीको छोरी आथिया शेट्टी ले अभिनय गरिसकेकि छन ।

athiya-shetty

अब आउने साल सम्ममा अहान पनि चलचित्र क्षेत्रमा प्रवेस गर्ने खवर यतिबेला चर्चाको विषय बनेको छ । सुनिल शेट्टी भने चलचित्र क्षेत्रमा पछिल्लो समय गुम्नाम भएका छन ।

प्रकाशित मिति: २१ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्