किन खेलेन्न अक्षय कुमारले फिल्म ?


 


akshya-kumarकाठमाण्डौ , कार्तिक २२

अक्षय कुमारको नयाँ फिल्म बन्द भएको छ । फिल्म खेल्न लाई साइन गरिसकेका नायक अक्षय कुमारको फिल्म बन्द भएको हो ।

पछिल्ला केहि दिनमा अक्षय कुमारले रोहिल शेट्टीको एयटा फिल्ममा साइन गरेका थिए । जुन फिल्म लाई प्रियदर्शनले निर्देशन गर्न लागेका थिए ।

त्यसतै अक्षय कुमारले अर्को फिल्म नमस्ते इंग्लेंड पनि साइन गरि सकेका थिए । खवर सुन्नमा आएको छ कि यि दुवै फिल्म बन्द भएको छ ।

अक्षय कुमारको कुरालाई मान्ने हो भने फिल्म रोकिनुको कारण भने आर्थिक पक्ष रहेको छ ।
अक्षय कुमारले आर्थिक पक्षमा कुरा नमिलेपछि साइन गरेको भए पनि ति फिल्म लाई छोडेर अर्को फिल्म मा व्यस्त भईसकेको खुलासा गरेका छन ।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्