किन खेलेन्न अक्षय कुमारले फिल्म ?



akshya-kumarकाठमाण्डौ , कार्तिक २२

अक्षय कुमारको नयाँ फिल्म बन्द भएको छ । फिल्म खेल्न लाई साइन गरिसकेका नायक अक्षय कुमारको फिल्म बन्द भएको हो ।

पछिल्ला केहि दिनमा अक्षय कुमारले रोहिल शेट्टीको एयटा फिल्ममा साइन गरेका थिए । जुन फिल्म लाई प्रियदर्शनले निर्देशन गर्न लागेका थिए ।

त्यसतै अक्षय कुमारले अर्को फिल्म नमस्ते इंग्लेंड पनि साइन गरि सकेका थिए । खवर सुन्नमा आएको छ कि यि दुवै फिल्म बन्द भएको छ ।

अक्षय कुमारको कुरालाई मान्ने हो भने फिल्म रोकिनुको कारण भने आर्थिक पक्ष रहेको छ ।
अक्षय कुमारले आर्थिक पक्षमा कुरा नमिलेपछि साइन गरेको भए पनि ति फिल्म लाई छोडेर अर्को फिल्म मा व्यस्त भईसकेको खुलासा गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News