सलमान र गोविन्दा फेरि एक साथ आउँदै



salman-govindaकाठमाण्डौ, कार्तिक २३

बलिउड फिल्म क्षेत्रमा चर्चित नाम हो सलमान खान अनि गोविन्दा । यो समयमा आएर सलमान खान र गोविन्दा को चर्चा चल्न थालेको छ ।

सन २००७ मा सलमान खान र गोविन्दाको फिल्म पार्टनर आएको थियो । यतिबेला गोविन्दा र सलमान एक साथ चर्चामा आउनुको कारण पनि यहि नै रहेको छ ।

पार्टनर फिल्म २ बनाउने विषय लाई लिएर उनिहरु चर्चामा आएका छन । यस विषयमा कुरा गर्दा सलमान खुलेर खुशि भएको र फिल्म खेल्न आतुर रहेको खवर सुन्नमा आएको छ ।

हुन त यस विषयमा २०११ मा पनि चर्चा चलेको थियो तर त्यस बेला भने काम हुन सकेको थिएन । तर अब भने काम थाल्ने योजना रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News