सलमान र गोविन्दा फेरि एक साथ आउँदै


 


salman-govindaकाठमाण्डौ, कार्तिक २३

बलिउड फिल्म क्षेत्रमा चर्चित नाम हो सलमान खान अनि गोविन्दा । यो समयमा आएर सलमान खान र गोविन्दा को चर्चा चल्न थालेको छ ।

सन २००७ मा सलमान खान र गोविन्दाको फिल्म पार्टनर आएको थियो । यतिबेला गोविन्दा र सलमान एक साथ चर्चामा आउनुको कारण पनि यहि नै रहेको छ ।

पार्टनर फिल्म २ बनाउने विषय लाई लिएर उनिहरु चर्चामा आएका छन । यस विषयमा कुरा गर्दा सलमान खुलेर खुशि भएको र फिल्म खेल्न आतुर रहेको खवर सुन्नमा आएको छ ।

हुन त यस विषयमा २०११ मा पनि चर्चा चलेको थियो तर त्यस बेला भने काम हुन सकेको थिएन । तर अब भने काम थाल्ने योजना रहेको बुझिएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्