अमेरिकी चुनावकाे असर : डलरकाे भाउ घट्याे



dollar-fallकाठमाडाैं, कार्तिक २४

अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेको हो । साथै शेयर बजार पनि ओरालो लागेको छ ।

अमेरिकामा भएको हरेक मत सर्वेक्षणले डेमोक्रेटिक हिलरी क्लिन्टन विजयी हुने देखाएको थियो । तर, जारी मत गणनामा ट्रम्पले क्लिन्टनलाई कडा टक्कर दिएका छन् ।

डलरको मूल्य स्वीस फ्राङ्कसँग १.२ प्रतिशत र जापानी यनसँग २.५ प्रतिशत घटेको छ । यस्तै मेक्सिकन पेसको भाउ पनि घटबढ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News