सलमान खानको चाहान अधुरो



salman-2222काठमाडौं, कात्तिक २४
सलमान खानको चाहान अधुरो भएको छ । केहि दिन अघि भारतिय चर्चित नायक सलमान खानले अमेरिकाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन निर्वाचित भए हुन्थ्यो भन्ने चाहाना व्यक्त गरेका थिए ।

हिजो भएको निर्वचन र आज आएको मत परिणाम अनुसार सलमानको चाहाना अपुरो रहेको हो ।

यसैबिच भारतको लखनउमा पनि अमेरिकामा भएको निर्वाचनमा हिलारी क्लिन्टन निर्वाचित भए हुन्थ्यो भनेर पुजा आरधना भएको थियो । त्यो चाहाना पनि अपुरो बनेको छ ।

साथै भर्खरै आएको मत परिणाम अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन लाई राष्ट्रपति बनेको देख्न चाहाने हरु दुखि भएका छन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News