सलमान खानको चाहान अधुरो


 


salman-2222काठमाडौं, कात्तिक २४
सलमान खानको चाहान अधुरो भएको छ । केहि दिन अघि भारतिय चर्चित नायक सलमान खानले अमेरिकाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन निर्वाचित भए हुन्थ्यो भन्ने चाहाना व्यक्त गरेका थिए ।

हिजो भएको निर्वचन र आज आएको मत परिणाम अनुसार सलमानको चाहाना अपुरो रहेको हो ।

यसैबिच भारतको लखनउमा पनि अमेरिकामा भएको निर्वाचनमा हिलारी क्लिन्टन निर्वाचित भए हुन्थ्यो भनेर पुजा आरधना भएको थियो । त्यो चाहाना पनि अपुरो बनेको छ ।

साथै भर्खरै आएको मत परिणाम अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन लाई राष्ट्रपति बनेको देख्न चाहाने हरु दुखि भएका छन ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्