नारीप्रधान फिल्म कारखाना पौष २९ मा रिलिज हुने



karkhana-poster-1काठमाण्डौ, कार्तिक २५

बर्षा शिवाकोटी र सुशिल श्रेष्ठ मुख्य अभिनयमा रहेको फिल्म कारखानाको टिजर सार्वजनिक भएको छ । पौष २९ मा रिलिज हुने फिल्मको सार्वजनिक टिजरमा प्रेम र द्वन्द्वात्मक दृश्य समावेश छन् ।

फिल्मको टिजरले छायाँकनमा आशा गर्ने ठाउँ देखाएको छ भने लोकेशन पनि सुन्दर देखाईएको छ । फिल्मलाई अमरद्विप सापकोटाले निर्देशन गरेका हुन् ।

फिल्ममा सुदिप खड्का र अमर बज्राचार्यको लगानी छ । ‘कारखाना’लाई नवराज उप्रेतीले खिचेका हुन् । फिल्मलाई नारीप्रधान भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News