यी अभिनेत्रीसँग ‘ट्वाइलेट’मा यस्तो के गर्दै छन् अक्षय कुमार!



toilet

एजेन्सी ।

अक्षय कुमारको लक निकै राम्रो रहेको छ । अहिले सम्म उनका सबै फिल्महरु चर्चित भएका छन् । र उनको आउन लागेको फिल्म पनि निकै दमदार रहेको जनाइएको छ ।

तर जुन फिल्मलाई लिएर यति बेला अक्षय निकै चर्चामा छन् उक्त फिल्म ‘ट्वाइलेट’ नामको छ ।

जसको शुटिङ सुरु गरिसकेका छन् र समुहबाट जुन फोटो सेयर गरेका छन् त्यो फोटो फिल्मप्रति उत्सुकता बढाउने खालको छ ।

फोटोमा अक्षय कुमार पेडनेकरसँग देखिएका छन् र पछाडी ब्याकग्राउण्डमा ‘ट्वाइलेट’ देखिएका छ ।

अक्षयले यो फोटो सेयर गर्दै फेसलाई गुडमोर्निङ भनेका छन् । र यसका साथै उनले फिल्म ‘ट्वाइलेट’को शुटिङ सुरु गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News