किन सलमानको फिल्म ऋतिकले हात पारे ?



hritik-and-salmanकाठमाण्डौ , कार्तिक २६

यतिबेला सलमान खान निकै व्यस्त रहेको खवर आएको छ । सलमान खान नयाँ फिल्म ट्युवलाइटमाको सुटि शुटिगं व्यस्त रहेका छन ।

ट्युवलाइट लगतै सलमान फेरि टाइगर जिंदाहे मा व्यस्त रहने छन । त्यस लगतै फेरि सलमान खानले दवंग ३ को काम सुरु गर्ने छन ।

निकै व्यस्त रहेका नायक सल्मान खान लाइ नै पर्खिएका दर्शकले सलमानले खेल्नु पर्ने फिल्म रेस ३ का लागि भने ऋतिक रोशन देखिने भएका छन ।

सलमान लाइ फुर्सद नै नभए पछि रेस ३ का लागि ऋतिक आउन लागेका हुन । ऋतिक रोशनलाइ कथा वस्तु पनि मन परेको र उन्ले फिल्म खेल्ने चाहाना देखाए पछि रेस ३ मा ऋतिक आउन लागेका हुन ।

ऋतिक को नयाँ फिल्म काविल को सशुटिगं लगभग सकिन लागेको छ साथै कृष ४ को लागि पनि समय रहेकाले ऋतिक फिल्ममा आउन लागेका हुन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News