अाज पनि घट्याे सुनकाे भाउ



काठमाडाैं, कार्तिक २६

सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । बिहीबार १४ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि घटेर तोलाको ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ यो हप्ता समग्रमा तोलामा १३ सय रुपैयाँले घटेको छ । सुनको भाउ घटेपनि चाँदीको भने भाउ बढेको छ । आइतबार तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी यो हप्ता १५ रुपैयाँले बढेर ८ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News