पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुँदै


 


काठमाडौं, माघ ३
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

तनहुँ जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।

यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँदै आएको थियो । तर आज पलको तर्फबाट स्थगित नगराउने र सुनुवाई हुने सम्भावना रहेको बताइएको छ ।

पल नाबालिक बलात्कारको आरोपमा छन्। उनी अहिले तनहुँ कारागारमै छन् ।

गत फागुन ११ गते शाहविरुघ जबरजस्ति करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो ।

प्रकाशित मिति: ३ माघ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्