पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुँदै



काठमाडौं, माघ ३
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

तनहुँ जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।

यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँदै आएको थियो । तर आज पलको तर्फबाट स्थगित नगराउने र सुनुवाई हुने सम्भावना रहेको बताइएको छ ।

पल नाबालिक बलात्कारको आरोपमा छन्। उनी अहिले तनहुँ कारागारमै छन् ।

गत फागुन ११ गते शाहविरुघ जबरजस्ति करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News