सलमान खानलाई ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा



एजेन्सी, चैत्र ६
भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ।

पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डीले इमेल लेखेर सलमान खानलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

ग्याङस्टार लरेन्स बिस्नोई र गोल्डी बरारका साथै एक अन्यबिरुद्ध एफआइआर दर्ज गरिएको छ।

पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डी पञ्जावी गायक सिद्धु मुसेवालाको हत्याका अभियुक्त हुन्।

अहिलेसम्म समय रहेको बताउँदै अर्कोचोटी झट्का देखिने लेखिएको छ। उक्त धम्कीसँगै सलमानको सुरक्षा बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News