दंगलको पहिलो गित सार्वजनिक गरिँदै



dangalकाठमाण्डौ , कार्तिक २८

भारतिय चर्चित नायक आमिर खान प्राय सँधै चर्चामा आउने गरेका नायक मध्ये पर्छन । आमिरले खेलेको प्राय सबै जसो फिल्मले सफल्ता हात पारेको नै पनि देख्न सकिन्छ ।

यतिबेला भने उनि निकै ब्यस्त रहेका छन । आमिर आफ्नो आउने फिल्म दंगलका लागि ब्यस्त देखिन्छन ।

भर्खरै खबर आएको छ कि दंगलको एउटा गित सार्वजनिक हुने भएको छ । बालबालिका लाई लक्षित गरेर गित तयार पारिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News