सिद्धार्थ बैंकको “सिद्धार्थ हाम्रो घर कर्जा” योजना सञ्चालनमा


 


काठमाडौं, वैशाख ५
सिद्घार्थ बैंक लिमिटेडले नयाँ वर्ष २०८० को सौगात स्वरुप घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि विशेष घर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकले ग्राहकहरुलाई ११.७५५ वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्ष सम्मका लागि स्थिर रहनेछ ।

बैंकले यो योजना सीमित अवधिको लागि मात्र लागु गरेको जनाएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्