द भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बालाई



काठमाडौं, जेठ ६ । द भ्वाइस किड्स नेपाल सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । टीम प्रमोदमा रहेका सुब्बाले सयौँ प्रतिस्पर्धीहरुलाई पछि पादै उपाधि जित्न सफल भएका हुन् ।

सुब्बाले ट्रफीसहित नगद १५ लाख रुपैयाँ र अन्य थुप्रै पुरस्कार पनि जितेका छन् । फाइनलमा सुब्बासँगै अन्य सात जना प्रतियोगी थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News