Deshko News
६ आश्विन २०८०, शनिबार

समीक्षाको स्वरमा गजल ‘म चन्द्रमा हुँ, अवश्य दाग छ’



काठमाडौं, १५ जेठ । एक अभिनेतासंग विवादमा फसेपछि साङ्गीतिक क्षेत्रबाट केही टाढिएकी समीक्षा अधिकारी अहिले फेरि त्यसै क्षेत्रमा सक्रिय हुँदैछन् ।

लोकप्रिय गायिका समीक्षा अधिकारीले आफ्नो जीवनमा मेल खाने खालको एक गजलमा स्वर दिएकी छन् ।

गायक सिडी विजय अधिकारीको संगीत तथा जीवनदाश सुनारको शब्दमा ‘म चन्द्रमा हुँ’ बोलको गजलमा समीक्षाले स्वर दिएकी हुन् ।

आफ्ना अन्य गीतहरु जस्तै यस गजललाई पनि दर्शक श्रोताले निक्कै मन पराउने उनको अपेक्षा छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News