हेमा मालिनीले किन गरिन मोदीको प्रसंशा ?



hema-modi-580x395काठमाडौं, मंसिर २

भारतकि चर्चित कलाकार हेमा मालिनीले मोदी को प्रसंशा गरेकि छिन ।

मथुराकि सांसद समेत रहेकि हेमा मललिनीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसंशा गरेकि हुन ।

देशमा भ्रष्टचार एवम आतंकबाद हटाउनका लागि मोदीले गरेको काम आफुलाई मन परेको हेमा मालिनीको भनाई रहेको छ ।

१००० वा ५०० को नोटमा लगाएको रोक र भारतका लागी मोदीले सोचेको कुरा सकारात्मक भएको मालिनीको भनाई रहेको छ । तत्काललाई समस्या देखिए पनि यो कुराले पछि सहजता हुने उन्को भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News