हेमा मालिनीले किन गरिन मोदीको प्रसंशा ?


 


hema-modi-580x395काठमाडौं, मंसिर २

भारतकि चर्चित कलाकार हेमा मालिनीले मोदी को प्रसंशा गरेकि छिन ।

मथुराकि सांसद समेत रहेकि हेमा मललिनीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसंशा गरेकि हुन ।

देशमा भ्रष्टचार एवम आतंकबाद हटाउनका लागि मोदीले गरेको काम आफुलाई मन परेको हेमा मालिनीको भनाई रहेको छ ।

१००० वा ५०० को नोटमा लगाएको रोक र भारतका लागी मोदीले सोचेको कुरा सकारात्मक भएको मालिनीको भनाई रहेको छ । तत्काललाई समस्या देखिए पनि यो कुराले पछि सहजता हुने उन्को भनाई छ ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्