गजल- दु:ख त मनमा सधै हुन्छ


 


दु:ख त मनमा सधै हुन्छ,
घर परिवारलाई भेट्न नपाउदा !

आँसु त हर पल बगिनै रहन्छ,
आमा बाबा को याद ले सताउदा !

के गर्ने साथि बाध्यता नै यस्तो,
प्रदेशी को दासि भएर बस्नु पर्ने !

घर परिवार लाई बिर्सेर साथी,
आसुको थोपा पिएर बाच्नु पर्ने !

टुक्रेको मुटु

प्रकाशित मिति: २७ जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्