Deshko News
१३ आश्विन २०८०, शनिबार

क्याम्पस प्रमुखको कुर्सी रुखमा



काठमाडौं, जेठ २३
त्रिभुवन विश्वविद्यालयले भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् ।

कनिष्ठ प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताले क्याम्पस प्रमुखको कुर्सी नै रुखमा झुण्ड्याइदिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले यही जेठ २१ गते कविता लुइँटेललाई क्याम्पस प्रमुख नियुक्त गरेको थियो । त्यसको विरोधमा उत्रिएको नेविसंघले क्याम्पस प्रमुख, लेखा शाखा र प्रसाशनमा तालावन्दी गरेको छ ।

त्यसबाट पनि चित्त नबुझेपछि क्याम्पस प्रमुखको कुर्सी कार्यालयबाट झिकेर रुखमा झुण्ड्याइको हो ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News