Deshko News
११ आश्विन २०८०, बिहिबार

अफ्राे–एसियाली संगठनमा नयाँ नेतृत्व



nephroकाठमाडाैं, मंसिर ६

नेपाल अफ्राे–एसियलाी जनएकता संगठनमा नयाँ नेतृत्व चयन भएकाे छ । संगठनका साधारण सभाबाट हिरण्यलाल श्रेष्ठकाे अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति चयन भएकाे हाे ।

संगठनकाे बरिष्ठ उपाध्यक्षमा लक्ष्मणबहादुर केसी, उपाध्यक्षहरूमा कृपासुर शेर्पा, डा. प्रदिप कुमार खड्का, डा. अञ्जान शाक्य रहेका छन् । त्यस्तै महासचिवमा डा. गाेपाल पाेखरेल विवश, काेषाध्यमा इन्द्र भण्डारी रहेका छन् ।

यसअघि संगठनकाे अध्यक्ष एमाले अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा अाेली थिए । अाेली अव संगठनकाे संरक्षक रहने छन् ।

यस्तै कार्य समिति सदस्यहरूमा सुवासकाजी श्रेष्ठ, डा.श्रीधर गाैतम, डा. रेशमबहादुर बस्नेत, डा. विष्णुविभु घिमिरे, डा. अञ्जना सिंह, टासी स्हाङमाे गुरूङ सेनी, उर्मिला थापा मगर, फणिन्द्र पन्त, शंकरलाल श्रेष्ठ, खड्ग थापा, बालकृष्ण शिवाकाेटी, सिताराम बानियाँ क्षत्री, भगवती तिमिल्सिना, शाेभा गुरूङ, रेणु शाह र रूही अख्तर रहेका छन् ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News