‘पैसा कमाउनको लागि दुनियाको अगाडि लुगा खोल्छु’ सन्नी लियोन



sanni(एजेन्सी) पूर्व पोर्नस्टार एवं बलिउड नायिका सन्नी लियोनको डकुमेन्ट्री ‘मोस्टली सन्नी’ सार्वजनिक भएको छ । डकुमेन्ट्रमीमा सन्नीको पोर्नस्टारदेखि बलिउड नायिका सम्मको यात्रा देखाइएको छ ।

दिलीप मेहताको निर्देशनमा बनेको यो डकुमेन्ट्रीमा भनिएको छ, कि ‘ओसामा बिन लादेन पनि सन्नी लियोनका दिवाना थिए ।’ट्रेलरमा सन्नीले अंग प्रदर्शन गरेर पैसा कमाउने तरिका खुलेर बताएकी छन् ।

सन्नीले भनेकी छन्, ‘मेरो जिन्दगीको सिद्धान्त यो छ, कि ज्यादा भन्दा ज्यादा पैसा कमाउनको लागि म आफ्ना कपडा उतारिरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News