Deshko News
१४ आश्विन २०८०, आइतबार

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिका कोटाका लागि तोक्यो परीक्षा मिति



काठमाडौं, असार २३
काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ।

महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो ।

इच्छुक विद्यार्थीले परीक्षाका लागि असार २८ गतेदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ।

फारम भर्ने अन्तिम मिति साउन १२ गते सम्म रहेको छ।

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News