Deshko News
१८ आश्विन २०८०, बिहिबार

बैतडीका एक युवक मलेसियामा मृत भेटिए



बैतडी, साउन २ । बैतडीको शिवनाथ गाउँपालिका ४ स्वलपला बगारका ३० वर्षीय लोकेन्द्र सिंह महता मलेसियामा मृत फेला परेका छन् ।

उनी सोमबार रातिी आफू बस्ने कोठाको बाथरुममा मृत भेटिएको आफन्तले बताएका छन् । उनको मृत्युको कारणबारे भने जानकारी प्राप्त नभएको बताइएको छ ।

महता ७ वर्ष पहिले रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । घरमा उनको श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति: २ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News