Deshko News
११ आश्विन २०८०, बिहिबार

कति छ अाज सुनकाे भाउ ?



काठमाडाैं, मंसिर १२

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। केही दिनदेखि सुनचाँदीको मूल्य ओर्लिँदै आएकोमा आइतबार सुन प्रतितोला ३ सय र चाँदी १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News