नेपालमा फेरी शक्तिशाली भूकम्पकाे झट्का


 


काठमाडाैं, मंसिर १३

काठमाडाैं लगायत पूर्वि नेपालमा बिहानै शक्तिशाली भूकम्पकाे झट्का महशुस  गरिएकाे छ । रामेछाप र साेलुखुम्बुकाे सीमामा केन्द्रविन्दू भएर गएकाे साे परकम्प ५.६ रेक्टर स्केलकाे भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

बिहान ५:२० बजे भूकम्पकाे धक्का महशुस गरिएकाे हाे । भूकम्पकाे झट्कासँगै मानिसहरू अहिले घर बाहिर निस्केका छन् ।

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्