नेपालमा फेरी शक्तिशाली भूकम्पकाे झट्का



काठमाडाैं, मंसिर १३

काठमाडाैं लगायत पूर्वि नेपालमा बिहानै शक्तिशाली भूकम्पकाे झट्का महशुस  गरिएकाे छ । रामेछाप र साेलुखुम्बुकाे सीमामा केन्द्रविन्दू भएर गएकाे साे परकम्प ५.६ रेक्टर स्केलकाे भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

बिहान ५:२० बजे भूकम्पकाे धक्का महशुस गरिएकाे हाे । भूकम्पकाे झट्कासँगै मानिसहरू अहिले घर बाहिर निस्केका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News