मन्त्रिपरिषदले पास गर्‍यो संविधान संशोधन विधेयक, अब के हुन्छ ?



काठमाडौँ, मंसिर १४

सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन प्रस्ताव पास गरी दर्ता गर्ने निर्णय गरेको हो ।

आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले नागरिकता, प्रादेशिक सीमाङ्कन, समानुपातिक प्रतिनिधित्वलगायत बुँदामा संशोधन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News