एमालेद्धारा बानेश्‍वरमा प्रदर्शन


 


aaaaaaaaaaaaaaकाठमाण्डौ , मंसिर १५

सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा एमालेले काठमाडौंको नयाँ बानेश्‍वरमा प्रदर्शन गरेको छ।

एमाले कार्यकर्ताहरुले बानेश्वरमा टायर बालेर प्रदर्शन गरेपछि सडक-जाम भएको छ।

सरकारले मंगलबार राति संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमालेले बुधबार देशभर प्रदर्शन गरेको छ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्