एमालेद्धारा बानेश्‍वरमा प्रदर्शन



aaaaaaaaaaaaaaकाठमाण्डौ , मंसिर १५

सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा एमालेले काठमाडौंको नयाँ बानेश्‍वरमा प्रदर्शन गरेको छ।

एमाले कार्यकर्ताहरुले बानेश्वरमा टायर बालेर प्रदर्शन गरेपछि सडक-जाम भएको छ।

सरकारले मंगलबार राति संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमालेले बुधबार देशभर प्रदर्शन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News