Deshko News
९ आश्विन २०८०, मंगलबार

सुनकाे भाउ घट्याे



काठमाडाैं, मंसिर १५

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ रहेकोमा बुधबार ५४ हजार ६ सय रुपैयाँमा झरेको छ।

त्यस्तै चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कायम छ। मंगलबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News