अाज ६ सय रूपैयाँ घट्याे सुनकाे भाउ



काठमाडाैं, मंसिर १६

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँ कायम भएको छ। यसअघि बुधबार ५४ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएकोमा बिहिबार ७ सय ८० मा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News