Deshko News
६ आश्विन २०८०, शनिबार

नेपाल शिक्षक महासंघले नयाँ शिक्षा विधेयक जलायो



काठमाडौं, भदौ २९ । नेपाल शिक्षक महासंघले सरकारले संसदमा दर्ता गरेको नयाँ शिक्षा विधेयक जलाएको छ ।

उक्त विधेयकप्रति आपत्ति जनाउँदै महासंघले शुक्रबार माइतीघर मण्डलमा सो विधेयक जलाएको हो ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै महासंघले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा समेत गरेको छ ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News