Deshko News
६ आश्विन २०८०, शनिबार

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौं, भदौ २९ । नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

शिक्षकका मागहरुलाई सम्बोधन नगरिकन शिक्षा विधेयक ल्याएको भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले बताइन् ।

उनले पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको बताइन् ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News