आज कति छ सुनको मूल्य ?



काठमाण्डौ, मंसिर २३

बिहिबार सुनको मूल्यमा सामान्य बढेको छ ।

आज प्रतिोतोला १ सय रुपैयाँले सुनको मूल्य बढेर ५३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको बताइएको छ ।
हिजो ७ सय ८५ रुपैयाँ रहेको चँदी आज ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News